शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

थप एक लघुवित्तको ६३.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ६१.७५ प्रतिशत बोनस बापतको ४ लाख ५ हजार २३२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त सेयर सेयरधनीहरुको हितग्राही