काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्व भएसँगै सूचीकरण खारेज गरेको छ । नेप्सेले जेठ २८ गते बैंकको उक्त ऋणपत्र खारेज गरेको जनाएको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ मूल्यमा ४ लाख ६८ हजार ८४५ कित्ता ऋणपत्र जारी गरेको थियो । जेठ २८