शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

सोल्टी होटलको सेयरमा झुम्मिए लगानीकर्ता, यी ९ कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार एकल अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच भएको छ । नेप्से सामान्य अकंले सुधार हुदाँ २ अर्ब ८८