शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

थप चार कम्पनीको ५७ लाख ५७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यो साता अर्थात जेठ २१ गतेदेखि जेठ २६ गतेसम्म चार कम्पनीको ५७ लाख ५७ हजार ७६७.९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस अवधिमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशत बोनस बापतको ८ लाख