शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

आइएमई लाइफको आइपिओ असार १ देखी विक्री खुला, १३६ रुपैयाँ ९१ पैसा प्रिमियममा जारी हुने 

काठमाडौं । आइएमई लाइफले पहिलो पटक प्रिमियममा आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ अङ्कित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो ।  आगामी असार १ गतेबाट आइएमई लाइफले जारी पुँजीको ३० प्रतिशतले हुने