काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा वितरण गरि वैदेशिक राजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरुलाई पनि १६ लाख ३२ हजार १६० कित्ता र कम्पनीको