काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा ४ करोड ४० लाख ३१ हजार १०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज पहिलो दिन अर्थात जेठ २२ गते साँझ ५ः०६ बजेसम्म ५ हजार २८५ आवेदकले ४ लाख ४० हजार ३११ कित्ताका लागि आवेदन दिएका हुन् । निष्कासन भएको