काठमाडौं । बुधबार सेयर बजारमा उकालो यात्रामा ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अकंले घटेर २१५०.९९ बिन्दुमा बन्द भएको छ । नेप्से ओरालो लाग्दा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छ । बुधबार ईन्ङवा हाइड्रोपावरको ६.६४ प्रतिशत, खप्तड लघुवित्तको ६.१५ प्रतिशत,