काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले आज (जेठ २२ गते) देखि हकप्रद हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.७५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर कम्पनीले निष्कासन गरेको छ