शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने आयोगबाट पूर्व स्वीकृति

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति दिएको हो । यसअघि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले आयोगको निर्देशन बमोजिम १५० प्रतिशत मात्र हकप्रद सेयर निष्कासन गर्न लागेको हो