काठमाडौं । २०० प्रतिशत हकप्रद निष्कासन गर्ने भनेको आँखुखोला जलविद्युत कम्पनीले प्रस्तावमा संशोधन गरेको छ । कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले १५० प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको हो । विद्युत नियमन आयोगले १५० प्रतिशत मात्र हकप्रद निष्कासन गर्ने निर्देशन दिए बमोजिम कम्पनीले उक्त प्रतिशत घटाएको