काठमाडौं । आज अर्थात जेठ १५ गते सेयर बजार बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द हुने भएको छ । आज सरकारी कार्यलयहरु पनि बन्द हुनेछन् । तर, बैंकहरुले ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै अधिकांश शाखा खुला