१६ कार्तिक २०८३, सोमबार

शेयर

तीन दिनको ओरालो यात्रामा लाग्यो ब्रेक, नेप्सेमा झिनो सुधार, होटल र बीमा कम्पनीको सेयर चम्कियो

काठमाडौं । लगातार तीन दिन ओरालो लागेको बजार आज भने सुधार आएको छ । साताको पहिलो दिन सुधार आएको बजार त्यस यताका तीन वटै ओरालो लागेर साताको अन्तिम कारोबारको दिन सामान्य सुधार आएको हो । अहिले लगानीकर्ताका मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । सोमबार लगानीकर्ताले मौद्रिक नीतिका लागि आफ्नो सुझाव