शेयर « Arthapath.com
५ जेष्ठ २०७९, बिहीबार

शेयर

यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ दिन नेप्से फेरी ओरालो लागेको छ । मंगलबार भारी गिरावट आएको नेप्सेमा बुधबार केही सामान्य सुधार आए पनि फेरी आज नेप्से राताम्य भएको छ । बिहिबार नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्दमा कायम भएको छ । अघिल्लो कारोबारको दिन नेप्से ८.९० अकंले बढेर २२७४.४२ बिन्दमा