शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

को हुन आज गुमाउने कम्पनीहरु ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अंकले बढेर १८६६.३४ को बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुदाँ १ अर्व ६५ करोड ४६ लाख ४८