काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ अर्का साता मात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार अर्का साताको आइतबार (बैशाख २४ गते) प्रिअलटमेन्ट सम्पन्न गर्ने र सोहि साता भित्र बाँडफाँट गरीने जनाएको छ । अहिले डाटा भेरिफिकेसनको काम जारी रहेको जनाएको छ ।