शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

सेयर बजारमा झिनो सुधार, कारोबार रकम ७५ करोडमा खुम्चियो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार भिनो अकंले सुधार आएको छ । हिजो राताम्य भएको बजार आज भने सुधार आएको हो । बजारमा नयाँ स्टक एक्सचेञ्ज आउने कुराले लगानीकर्ता अन्यौलमा छन् । अर्का स्टक आउँदा बजार प्रतिस्पर्धी हुने भएकोले यसले लगानीकर्ता कुनै पनि अन्यौलमा नपर्ने नियामक निकायले सुझाव