काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओमा पहिलो ६७ करोड १० लाख २ हजार रुपैयाँ संकलन भएको छ । सीडिएसका अनुसार आइतबार बिहान १०ः१० बजेसम्ममा १२ लाख ६९ हजार ४११ जना सर्वसाधारण आवेदकले ६७ लाख १० हजार २० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको हो