शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

मेन्छियाम हाइड्रोपावरको आइपीओमा १४.४४ गुणा बढीको आवेदन, ५ जना भाग्यानीले ११ कित्ता पाउने

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँको संकलन भएको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (वैशाख ७ गते) सम्म १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा