काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज (बैशाख ७ गते) अन्तिम मौका रहेको छ । कम्पनीले बैशाख ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरि सकेको छ । कम्पनीले जारी पूँजी ५४ करोड २५