काठमाडौं । सोमबार तीन कम्पनीको सेयरमा सर्किट लागेको छ । कारोबार खुला भएको एक घण्टा भित्र तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको हो । आदर्श लघुवित्त, कालिन्चोक दर्शन र मैलुङ हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो । यो समाचार तयार पर्दासम्म (१२ बजे) नेप्से ११.५१ अकंले घटेर १९२०.१७ बिन्दु पुगेको छ