काठमाडौं । नयाँ वर्ष सुरु भए यता बजार निरन्तर ओरालो लागि रहेको छ । बजार आज झिनो अकंले ओरालो लागेको हो । अब केहि दिन भित्र बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण समेत प्रकाशित हुदैं छ । कम्पनीहरुको को कति बलियो छ ? कुनको नाफा कति छ ?