काठमाडौं । नयाँ वर्ष सुरु भएको चौथो दिन भने सेयर बजारमा सुधार आएको छ । निरन्तर ३ दिन ओरालो लागेको बजार आज भने सुधार तिर लम्किएको हो । बैंक तथा वित्तीय संस्थाका त्रैमासिक रिर्पोट सार्वजनिक भइरहेका छन् । त्रैमासिक रिपोर्टमा सुधार आउने अपेक्षाले लगानीकर्ता हौसिएका छन् । यता, लघुवित्तले सेयर