काठामाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार १६.६७ अंकले घटेको हो । आज बजार परिसुचक १८७१.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि एक अर्ब पनि पुग्न सकेको छैन । सोमबार ९२ करोड २ लाख ४९