शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

मोदी ईनर्जीको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड बराबरको १५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको थियो । दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने उक्त शेयरमध्ये १० प्रतिशत दरको