७ कार्तिक २०८३, शनिबार

शेयर

नेप्सेको प्राविधिक समस्याबारे छानबिन सुरु, असोज १२ भित्र प्रतिवेदन बुझाउन टोली परिचालन

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण धितोपत्र कारोबार प्रभावित भएपछि नेपाल धितोपत्र बोर्डले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाएको छ। बोर्डले घटनाको वास्तविक कारण पहिचान गर्न अध्ययन तथा निरीक्षण टोली परिचालन गरेको हो। धितोपत्र बोर्डले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन