शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

मकर जितुमाया सुरी हाईड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक राजगारीमा गएकालाई निष्कासन गरेको आईपीओ आज (चैत ९ गते) बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका र बिगु गाँउपालिकाका स्थायी बासिन्दाको लागि निष्कासन गरेको ७ लाख ६० हजार र नेपाल