शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन भएको हो । कम्पनीको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको मूल्य २५३ रुपैयाँ २७ पैसा कायम भएको छ । बुधबारको