काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई नयाँ म्युचुअल फण्डलाई निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र आरविवि म्युचुअल फण्ड २ ले इकाई निष्कासन गर्न अनुमति दिएको हो । सिटजिन्स म्युचुअल फण्ड अन्तर्गत संचालनमा आउने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० करोड इकाई