शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

राताम्य बजारमा पनि यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । आइतबार सेयर बजारमा ओरालो लागेको छ । बजार ओरालो लाग्दा लगानीकर्ता निराश बन्दैं गएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८७ अकंले घटेर १८८८.२७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८