शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

शाइन रेसुङ्ग डेभलपमेन्टको ५० लाख २८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार बैंकको ५० लाख २८ हजार ७४१.९९ बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले १३.३० प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।\ अब सो बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा