काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ मेगा क्यापिटलमा आज शुक्रबार बिहान बाँडफाँट भएको छ । आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको