काठमाडौं । मान्डु हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम