तपाइलाई पर्यो त दोल्ती पावरको आईपीओ ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज (बैशाख ८ गते) बाँडफाँट भएको छ ।
कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आइपीओमा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता सेयरको लागि आवेदन परेको थियो ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख २७ हजार १८६ जना आवेदकले १०÷१० कित्ता आइपीओ प्राप्त गरेका छन् । साथै, १ जना भाग्यामानीले ११ कित्ता आइपीओ पाएका हुन् ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्नसकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट: meroshare.cdsc.com.np/#/login
सिडीएससीको मेरोशेयरको वेबसाइटः https://www.prabhucapital.com/
कम्पनीको बेवसाइटः https://doltipower.org.np/













