काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (फागुन २५ गते) देखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरेको हो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख रुपैयाँभन्दा माथिको १० प्रतिशत अर्थात् ३ करोड ९२