काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आइपीओ आइतबार (फागुन २८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार आइतबार बिहान क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौंमा बाँडफाँट गर्ने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो । सीडीएसका