शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

भिजन लुम्बिनी उर्जाले ३८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३८ लाख २५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । अनुमति पश्चात कम्पनीले