१८ कार्तिक २०८३, बुधबार

शेयर

छुट्नु होला है ? मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । फागुन १० गतेदेखि निष्कासन गरेको आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत शेयर आयोजना