काठमाडौं । एशियन हाइड्रोपावरको आइपीओमा १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (फागुन ३ गते) अन्तिम दि साँझ ५ः३ बजेसम्ममा १४ लाख ९२ हजार ७७८ जनाले १ करोड ६६ लाख २६ हजार ५२० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले माघ