काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको अनुमति माग गर्दै एक कम्पनीले आवेदन दिएको छ । फागुन ३ गते माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ निष्कासन माग गर्दै बोर्डमा आवेदन दिएका हो । कम्पनीले २५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि आवेदन दिएको हो । कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएसँगै