१८ कार्तिक २०८३, बुधबार

शेयर

सिटी होटलले झण्डै १३ करोडको आइपीओ जारी गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । सिटी होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई चैत्र ५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणलाई १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन