१८ कार्तिक २०८३, बुधबार

शेयर

सोल्टी होटल ४२ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोल्टी होटल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ५ प्रतिशत बोनस बापतको ४२ लाख १३ हजार ५ सय ५३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।