शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

एक कम्पनीको लाभांश तपाईको खातामा आयो, छैन भने यसो गर्नुहोस्

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांह पठाउन सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कर प्रयोजन सहित ५ नगद लाभांश जम्मा गरेको हो । कम्पनीले लाभांश खातामा नआएका