शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

कालिञ्चोक दर्शनको आइपीओमा १ अर्ब ३३ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । कालिञ्चोक दर्शन कम्पनीको आइपीओमा १ अर्ब ३३ करोड ९१ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (माघ ५ गते) सम्ममा ११ लाख ४७ हजार ५०२ जनाले १ करोड ३३ लाख ९१ हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १४.९३ गुणा