काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओमा ६ गुणा बढीको आवेदन परेको छ । सिडिएस अनुसार बुधवार बिहान १०ः२० सम्ममा ९ लाख २ हजार ३१० जना आवेदकले १ करोड ४ लाख ७९ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका