काठमाडौं । कालिञ्चोक दर्शन कम्पनीको आइपीओमा ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको संकलन भएको छ । सीडीएसका अनुसार आज (माघ ३ गते) साँझ ४ः०४ बजेसम्ममा २ लाख ८२ हजार २६८ जनाले ३३ लाख ७० हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा ३.७६ गुणा बढी आवेदन