शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

लगानी गर्ने होइन त ? मोलुङ्ग हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीको आइपीओमा आवेदन दिने आज अर्थात माघ ३ गते अन्तिम दिन रहेकोमा माग बमोजिको आवेदन नपरेको हनाले माघ १० गतेसम्म लम्बाएको हो । कम्पनीले पुष १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट