शेयर « Arthapath.com
११ असार २०८३, बिहिबार

शेयर

शेयर बजार आज पनि बन्द

काठमाडौं । सेयर बजार सोमबार (माघ २ गते) पनि बन्द हुने भएको छ । आइतबार सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । आज बैंक तथा वित्तीय संस्था