शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

आज सेयर कारोबार नखुल्ने

काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । बुधवार सेयर बजार बन्द हुने भएको हो । सरकारले आज बुधबार पुस २७ गतेने पाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिएको छ । सोही कारण सेयर बजार बन्द हुने भएको हो । अब बजार भोलि अर्थात