काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत भएको छ । सोमबार राष्ट्र बैंकको ३ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । राष्ट्र बैंकको २ वर्षे अवधि तथा १०.६४ प्रतिशत ब्याजदर भएको ८ अर्ब बराबरको ‘२०८१ छ’ नामक ऋणपत्र, ३ वर्षे