शेयर « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

शेयर

गरिमा विकास बैंकले पायो १ अर्बको ऋणपत्र निष्काशन गर्न अनुमति

काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । बैंकलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता क्रणपत्र निष्काशन गर्न अनुमति पाएको हो । अनुमति पाएसंगै बैंकले ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गर्ने छ भने बाकि रहेको ६ लाख व्यक्तिगत